Live on
Your Voice, Your Power
काठमाडौंँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारले संवैधानिक व्यवस्थाको उल्लंघन गरिरहेको आरोप लगाएका छन् । शनिबार प्रेस चौतारी स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन् । ‘श्रीमानले बनाएको सरकारका प्रधानमन्त्रीले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लंघन गर्ने धृष्टता गर्दै छन् । कानुनलाई उल्लंघन गर्ने धृष्टता कादापि स्वीकार्य हुने छैन…