राजनीति Archives | Page 1322 of 1997 | Khabarhub Khabarhub

संघीय संसदको दशौँ अधिवेशन आज सुरु हुँदै, यस्ता छन् कार्यसूची

काठमाडौँ - संघीय संसदको हिउँदे (दशौँ) अधिवेशन आज (मंगलबार) सुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक दिउँसो २ बजे बस्दैछ। दुबै बैठकमा सरकारले ल्याएका ६ अध्यादेश पेश गर्ने कार्यसूची छ । प्रतिनिधिसभा बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । त्यस्तै नेपाल प्रहरी,…