राजनीति Archives | Page 1329 of 1997 | Khabarhub Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ- नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज भक्तपुरको गट्ठाघरमा सुरु भएको छ । एमालेको दसौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज दिउँसो करिब १:२० सुरु भएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए । बैठकमा शपथ ग्रहण बाँकी भएका केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको उनले बताए । बैठकमा १५ एजेन्डामाथि छलफल हुने बताइएको छ । कार्यसूचीअनुसार…