राजनीति Archives | Page 1330 of 2048 | Khabarhub Khabarhub

वैशाखमा चुनाव नगर्ने गठबन्धनका नेताबीच सहमति

काठमाडौँ– सत्तारुढ गठबन्धनबीच संविधानसँग बाँझिएका कानुनमा संशोधन गरेर नयाँ चुनाव गराउने सहमति भएको छ । यस सहमति सँगै आगामी वैशाखका लागि गरिनुपर्ने भनिएको चुनाव अब असोजपछि मात्र हुने भएको हो । आइतबार बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले संविधानसँग बाझिएका कानुन संशोधन गरी स्थानीय निर्वाचन गर्ने सहमति भएको हो । जनता समाजवादी पार्टी(जसपा) का संघीय…