Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि सत्ता गठबन्धनको बैठक बस्दैछ। बैठक आज (सोमबार) बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। बैठकले राष्ट्रियसभाको १९ सीटका लागि साझा उम्मेदवार टुंगो लगाउने बताइएको छ। केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन। यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय…