राजनीति Archives | Page 1341 of 2048 | Khabarhub Khabarhub

एमाले रसुवाको अध्यक्षमा लामा दोहोरिए, अरु पदाधिकारी पनि सर्वसम्मत

रसुवा - एमाले रसुवाको अध्यक्षमा कन्र्याल लामा पुनः दोहोरिएका छन् । शुक्रबारदेखि सुरु भएको आठौ जिल्ला अधिवेशनले लामालाई पुनः जिल्ला अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा डिल्ली सुवेदी, सचिवमा जनार्दन ढकाल, सहसचिवमा कैसाङ नुर्पु तामाङ, बेली बुलुन चयन भएका छन् । उनीहरू सर्वसम्मत चयन भएका हुन् । नयाँ नेतृत्व चयनका लागि पाँच सदस्यीय निर्वाचन कमिटी…