राजनीति Archives | Page 1342 of 2048 | Khabarhub Khabarhub

गठबन्धका नेताहरूबीच दुई मिनेट सँगै बस्ने अवस्था छैन : सुवास नेम्वाङ

इलाम– नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलको नेता सुवास नेम्वाङले सत्तापक्षको गठबन्धनमा दुई मिनेट पनि सँगै बस्ने अवस्थामा नभएको बताएका छन् । एमाले बलियो भएकाले विरोधीहरू एक ठाउँमा उभिएको उनको भनाइ छ । इलाममा नेकपा एमालेको १०औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेम्वाङले एमालेलाई हेरेर मात्रै गठबन्धन एक ठाउँमा रहेको टिप्पणी गरे । गठबन्धन एमालेलाई सिद्ध्याउन…