राजनीति Archives | Page 1358 of 1997 | Khabarhub Khabarhub

नेपाली कांग्रेस दाङको सभापतिमा चार जनाको उम्मेदवारी

दाङ– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत दाङ जिल्ला अधिवेशनको लागि प्रक्रिया सुरु भएको छ । जिल्ला नेतृत्वको लागि सहमति नभएपछि निर्वाचनबाट नेतृत्व चुनिने भएको छ । कांग्रेस दाङ हाक्ने गरी जिल्लामा चार जना प्रभावशाली नेताले सभापतिमा उम्मेदवारी दिएका छन् । सभापति पदका लागि शुक्रबार चार जनाले मनोनयन दर्ता गराएका हुन् । संस्थापन पक्षधबाट दुई जना र…