राजनीति Archives | Page 1391 of 2051 | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको तालिका सार्वजनिक गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरेर आउँदो १२ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन चाहने दलहरूले आउँदो १–१० पुससम्ममा दल दर्ता गरिसक्नुपर्ने जानकारी दिएको छ । सार्वजनिक तालिकाअनुसार १७ पुसमा मतदाता नामावली प्रकाशन, नाम सच्याउन र विरोध उजुरी गर्न, १८ र १९ पुसमा उजूरी…