राजनीति Archives | Page 1395 of 1997 | Khabarhub Khabarhub

मुख्यमन्त्री आचार्यले बुझाए राजीनामा, प्रदेशहरुमा एमाले सत्ताबिहीन

काठमाडौँ– प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा पत्र प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई बुझाएका छन् । एमाले विभाजनपछि आचार्यले प्रदेशसभामा सोमबार विश्वासको मत मागेका थिए । तर, उनले विश्वासको मत नपाउने देखेपछि विश्वासको मतको प्रस्तावमाथि मतदान हुनुअघि नै राजीनामा बुझाएका हुन् । आचार्य गत भदौ १० मा तत्कालीन…