राजनीति Archives | Page 1414 of 2052 | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशनमा प्रहरी हस्तक्षेप निन्दनीय : कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले पार्टीको जारी महाधिवेशनका क्रममा विभिन्न जिल्लामा भएको प्रहरी हस्तक्षेपको निन्दा गरेका छन् । सामाजिक सञ्जालमार्फत डा.कोइरालाले रोल्पा, खोटाङ, रसुवा र रुपन्देहीमा प्रहरी प्रशासनको नाङ्गो हस्तक्षेप भएको भन्दै आपत्ती जनाएका छन् । कांग्रेस पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासमा गृह प्रशासनको काम शान्ति सुरक्षा दिने मात्रै भएको उनले बताएका छन् ।…