Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्ने योजनासहित राष्ट्रपतिलाई भेट्न पुगेको बताइएको छ । यता राष्ट्रपति कार्यालयले भने यो नियमित भेट भनेको छ । राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ टीका ढकालका अनुसार प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् । उनले यो भेटलाई नियमित भएको जानकारी दिए…