राजनीति Archives | Page 1424 of 1997 | Khabarhub Khabarhub

अनेरास्ववियू क्रान्तिकारीको २२ औं सम्मेलनको उद्घाटन प्रचण्डले गर्दै

काठमाडौँ - अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं सम्मेलनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने भएका छन् । कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आज (बिहीबार)बाट शुरु हुने सम्मेलनको पार्टी अध्यक्ष प्रचण्डले मध्याह्न १२ बजे उद्घाटन गर्ने कार्यक्रम छ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) का हालका अध्यक्ष रञ्जित तामाङ नदोहोरिने भएपछि त्यसका लागि ७ जना आकांक्षी…