राजनीति Archives | Page 1450 of 1997 | Khabarhub Khabarhub

फेरि बसेको प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजी

काठमाडौँ– एमालेको अवरोधपछि केही समय स्थगित भएको प्रतिनिधिसभाको बैठक फेरि सुरु भएको छ । तर, एमाले सांसदहरुले उठेर नाराबाजी गरिरहेका छन् । एमाले सांसदहरुले नाराबाजी जारी राखेपछि बैठक कार्यसूचीमा प्रवेश गर्न पाएको छैन । एमाले विभाजनमा सभामुखले सहयोगी बनेको एमालेले आरोप लगाएको छ । एमालेले यस्तो आरोप लगाएपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठकमा सभामुखको भूमिकालाई…