राजनीति Archives | Page 1484 of 1997 | Khabarhub Khabarhub

‘न्यूनतम साझा कार्यक्रम’ पछि मन्त्रिपरिषद् विस्तार गरिने

काठमाडौँ– सत्तारुढ गठबन्धनका नेताहरुको बैठकले सरकारको 'न्यूनतम साझा कार्यक्रम' तय भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका छन् । आज बसेको गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम छिट्टै तयार गरिने र त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति जुटेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । उनले भने,‘न्यूनतम साझा कार्यक्रम चाँडै बनाएर जाने विषयमा…