कांग्रेस संसदीय दलको बैठक बोलाइयो « Khabarhub

कांग्रेस संसदीय दलको बैठक बोलाइयो


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बोलाइएको छ । मंगलबार २ बजेका लागि संसद भवनमा बैठक बोलाइएको कांग्रेसले जनाएको छ । २३ गतेका लागि संसदको अधिवेशन आह्वान गरिएको छ ।

संसदको बैठक बस्नु अघिल्लो दिन कांग्रेसले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन संसदीय दलको बैठक बोलाएको हो ।

सरकारले एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन गर्ने तयारी गरिरहेको छ । तर प्रमुख विपक्षीलगायत सत्ता गठबन्धनकै दलहरु एमसीसी कम्प्याक्टको विरोधमा देखिएकाले कसरी सरकारको बचाउन गर्ने भन्ने रणनीति दलको बैठकबाट बनाउने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ५ : ३० बजे

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि