राजनीति Archives | Page 1592 of 1995 | Khabarhub Khabarhub

नेता पौडेलको प्रश्न– प्रधानमन्त्रीले नैतिकता देखाउनु नपर्ने हो ?

काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकता देखाउन पर्ने बताएका छन् । उनले प्रधानमन्त्रीले विश्वासको मत किन नलिएको भन्दै प्रश्न पनि उठाएका छन्। पौडेलले प्रधानमन्त्री आफैंले विघटन गरेको प्रतिनिधिसभा पुन:स्थापना हुँदा पनि नैतिकता देखाउनुनपर्ने हो? भनी प्रश्न गरेका हुन्। उनले सबै राजनीतिक दलहरुसँग छलफल गरेर संसद्लाई सक्रिय बनाउन प्रधानमन्त्रीलाई आग्रह…