राजनीति Archives | Page 1634 of 2007 | Khabarhub Khabarhub

कार्यव्यवस्था परामर्शमा आमन्त्रित सदस्य बोलाउने अधिकार सभामुखको : संसद सचिवालय

काठमाडौँ- संघीय संसद सचिवालयले कार्यव्यवस्था परामर्श समितिको बैठकमा कुनै सदस्यलाई बोलाउने निर्णय गर्ने अधिकार सभामुखसँग रहेको स्पष्ट पारेको छ । संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार सभामुखले आमन्त्रित सदस्य बोलाउन सक्छ । सिंहदरबारमा आइतबार आयोजित भएको पत्रकार भेटघाटमा पाण्डेले भने, ‘विगतमा सभाबाट पारित भएका १७ जनालाई बोलाउने र आवश्यक परे आमन्त्रितका रूपमा अरूलाई समेत…