राजनीति Archives | Page 1640 of 1994 | Khabarhub Khabarhub

मुलुकमा राष्ट्रपति र प्रधानमन्त्रीको ‘गुण्डागर्दी’ चलेको अध्यक्ष दाहालको आरोप

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको 'गुण्डागर्दी' चलिरहेको आरोप लगाएका छन्। बाराको सिमरामा भएको कार्यकर्ता भेटघाटको क्रममा अध्यक्ष दाहालले अहिले मुलुकमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको 'गण्डागर्दी' चलिरहेको आरोप लगाएका हुन । सम्बोधनका क्रममा उनले चुनाव हुनेमा आफूहरुलाई रतिभर विश्वास…