राजनीति Archives | Page 1656 of 1994 | Khabarhub Khabarhub

उपराष्ट्रपति र सभामुखद्वारा संवैधानिक निकायका पदाधिकारीको शपथ समारोह बहिष्कार

  काठमाडौँ- नेकपा विभाजनको असर संवैधानिक निकायका पदाधिकारीहरूको शपथ समारोहमा पनि देखिएको छ । तत्कालीन माओवादीबाट प्रतिनिधित्व गर्दै उपराष्ट्रपति बनेका नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदका पदाधिकारीको शपथग्रहण समारोह बहिष्कार गरेका छन् । आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा आयोजित शपथग्रहण समारोहमा उपराष्ट्रपति पुन र सभाभुख सापकोटा सहभागी नभएका हुन् । 'हामीले खबर गर्नु…