राजनीति Archives | Page 1683 of 1994 | Khabarhub Khabarhub

संसद विघटनविरुद्ध कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा (भिडियोसहित)

काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको केन्द्रीय कार्य समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । बैठकले पुस २५ गते ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । यस्तै विरोधका कार्यक्रम…