राजनीति Archives | Page 1688 of 1993 | Khabarhub Khabarhub

माधव नेपालले भने – भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध हाल्न सकिन्न

काठमाडौँ– नेकपाका नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई सुधार गर्न नेकपाका नेता लागि परेको बताएका छन् । पार्टीभित्र जति गल्ती गरेपनि अहिलेसम्म कारबाही नगरेको बताउँदै नेता नेपालले अब उनलाई सुधार गर्न केही नेता लागेको बताए । ओलीले पश्चाताप गरे माफी दिने बताउँदै उनले फकाउन सक्ने व्यक्तिलाई ‘स्वाब्बास’ भन्ने बताए । प्रधानमन्त्री ओली व्यक्तिवादी…