राजनीति Archives | Page 1735 of 1992 | Khabarhub Khabarhub

सरकार कोरोनाप्रति गम्भीर देखिएन, दशैंपछि आन्दोलन गर्छाैं : सभापति देउवा

काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भिर नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गम्भीर नभएकोले दशैं लगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलनमा उत्रिने बताएका हुन् । कांग्रेसले गठन गरेको कोभिड १९ सम्बन्धी अनुगमन टोलीले…