राजनीति Archives | Page 1746 of 1992 | Khabarhub Khabarhub

यूथ कांग्रेसद्वारा मेयर शाक्यको होटल आईसोलेसनको खर्चको विवरण माग

काठमाडौं– यूथ कांग्रेस नेपालले काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्यको कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणपश्चात् ‘सोल्टी होटल’ आइसोलेसनमा बसेको खर्चको विवरण माग गरेको छ । होम आईसोलेसनमा बसेका भनिएका मेयर शाक्य सोल्टी होटलको आइसोलेसनमा बसेको भनि विभिन्न सञ्चार माध्यममा समाचार बाहिरीएपछि यूथ कांग्रेस नेपालका सदस्यहरुले सूचनाको हक सम्बन्धिको निवेदन मार्फत् मेयर शाक्यको आइसोलेसन खर्च…