राजनीति Archives | Page 1750 of 1992 | Khabarhub Khabarhub

यूथ कांग्रेस नेपालद्वारा १५ सदस्यीय केन्द्रीय समिति घोषणा

काठमाडौं- यूथ कांग्रेस नेपालले १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । आइतबार सचिन तिमल्सेनाको संयोजकत्वमा १५ सदस्यीय समिति  घोषणा गरिएको हो । समितिको महामन्त्रीमा महेश दुलाल रहेका छन् । नेपालका युवा लोकतन्त्रवादीहरूको अभियान यूथ कांग्रेस नेपालले पछिल्लो ३ वर्ष देखि लोकतन्त्रको सुदृढीकरण र सुशासनको प्रत्याभूतिको लागि विभिन्न कार्यक्रम चलाउँदै आइरहेको छ। केन्द्रीय समिति घोषणा…