Live on
Your Voice, Your Power
काठमाडौं- विभिन्न राजनीतिक दलका नेताहरुले वर्तमान अवस्थामा राष्ट्रिय सहमतिकोे आवश्यकता औँल्याएका छन् । आज काठमाडौंमा भएको साक्षात्कारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले राष्ट्रिय सहमतिका साथ अघि बढ्नुको अर्काे विकल्प नरहेको बताए । उनले नेकपा फुट्दा नेपालको राष्ट्रियता नै सङ्कटमा पर्ने खतरा रहेको र बहस तथा छलफल भएपनि पार्टी…