राजनीति Archives | Page 1782 of 1991 | Khabarhub Khabarhub

फागुनसम्ममा कोरोना नियन्त्रणमा आउने अनुमान गरेका छौं- प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुनसम्ममा कोरोना नियन्त्रणमा आउने सरकारी अनुमान रहेको बताएका छन् । संघीय संसदको राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले आगामी फागुनसम्ममा कोरोना संक्रमण नियन्त्रणमा आउने आशा रहेको बताए । उनले भने,‘पुष मागसम्ममा हामी कोरोना नियन्त्रण गर्नसक्छौं । फागुनको महिना सम्भवतः नियन्त्रणको महिना हन्छ । भारतको सिमाबाट ह्वाह्वारी…