राजनीति Archives | Page 1788 of 1991 | Khabarhub Khabarhub

संसदमा गगन थापाको कटाक्ष – राष्ट्रपतिलाई श्री ६ बनाउने अधिकार कहाँ छ ?

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपतिलाई श्री ६ बनाउने अधिकार कहाँ छ भन्दै संसदमा कटाक्ष गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बजेटमा समेटेका कार्यक्रमबारे प्रश्न गर्दै थापाले भने, ‘शिक्षामन्त्रीलाई सोध्न मन लागेको छ, राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो ॽ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर…