राजनीति Archives | Page 1793 of 1990 | Khabarhub Khabarhub

विदेशमा रहेका नेपालीलाई उद्धार गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका आफ्ना देशबासीहरुलरूई सरकारले समयमै उद्धार गर्ने बताएका छन् । उनले यसका लागि विस्तृत योजनासहितको आदेश तत्काल सार्वजनिक गर्ने पनि बताएका छन् । उनले सरकारले आफ्ना नागरिकलाई स्वदेश फर्काउने कुरामा निश्चिन्त हुन पनि आग्रह गरेका छन् । सोमबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कोभिड–१९ को विश्वव्यापी…