राजनीति Archives | Page 1814 of 1990 | Khabarhub Khabarhub

कोरोना भाइरस मानव जातिको मुख्य शत्रु : मुख्यमन्त्री पौडेल

मकवानपुर- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस मानव जातिका लागि मुख्य शत्रु भएर आएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज हेटौँडामा आयोजित कोरोना कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचारसम्बन्धी सर्वदलीय बैठकमा मुख्यमन्त्री पौडेलले कोरोना भाइरसका कारण आगामी दिनहरु झन् चुनौतीपूर्ण हुनसक्नेतर्फ सचेत हुनुपर्ने बताए । मुख्यमन्त्री पौडेलले कोरोनाविरुद्ध प्रदेशमा सुरक्षा निकाय र…