राजनीति Archives | Page 183 of 1947 | Khabarhub Khabarhub

काण्ड चलाएर देशको विकास हुन्छ ? : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न काण्ड चलाएर देशको विकास हुन नसक्ने बताएका छन् । शनिबार भक्तपुरमा दिपेन्द्र राज गिरी स्पाइनल नत्र प्रतिष्ठानको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले अहिले विभिन्न तस्कारी काण्डहरु चलाएको भन्दै त्यसले देश विकास हुन नसक्ने बताएका हुन् । ‘यस्ता काण्ड चलाएर देशको विकास हुन्छ ?’ ओलीले प्रश्न…