राजनीति Archives | Page 192 of 1994 | Khabarhub Khabarhub

देशको आर्थिक अवस्था जर्जर बन्दै गएकोप्रति पूर्वराजा शाहद्वारा चिन्ता व्यक्त

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको आर्थिक अवस्था जर्जर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । विजया दशमीको शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले डेढ दशकयताको अवधिमा नेपाली जनतामा उत्साह नरहेको भन्दै जनता अति नै निराश र हतासमा रहेको उल्लेख गरेका छन् । एक तिहाइ जनसङ्ख्या देशबाहिर रहेको भन्दै पूर्वराजा शाहले विदेशिएका र देशमै रहेबसेका दुबैथरीमा…