Live on
Your Voice, Your Power
लम्साल आयोगलाई त्यसबेला सार्वजनिक पद धारण गरेका जो-कोही व्यक्तिका बारेमा विस्तृत छानविन गर्ने क्षेत्राधिकार तोकिएको थियो । सोही अनुसार आयोगले विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार पार्यो । तर, त्यसबेलाका मन्त्रीहरू पछि धेरै पटक मन्त्री भए । उनीहरूले त्यसबेला दिएको विवरण र अहिलेको सम्पत्ति मै आकाश पातालको फरक छ । त्यही विवरण मात्र दाँज्ने हो भने…