राजनीति Archives | Page 1991 of 1991 | Khabarhub Khabarhub

बाँकेलाई कर्णाली प्रदेशमा गाभ्न माग

बाँके । प्रदेश ५ को नाम र राजधानी विषयमा विवाद चलिरहेका बेला प्रदेश ५ का बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने आवाज गुञ्जन थालेको छ। जसले गर्दा उक्त समितिलाई झन् काम गर्न सकस हुने देखिएको छ । एक महिनाअघि नेपालगन्जका मेयर धवलशमशेर राणाले बाँकेलाई कर्णाली प्रदेशमा गाभ्ने सार्वजनिक कार्यक्रममा उद्घोष गरे। असारपछि आन्दोलन चर्काउने र…