Live on
Your Voice, Your Power
नेपाली कांग्रेसको महासमिति बैठकमा जिल्ला सभापतिहरुले दिएको सुझावका बारेमा केन्द्रीय कार्यसमिति बैठकमा छलफल शुरु भएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा जिल्ला सभापतिहरुले विधान संशोधनका लागि दिएको सुझावका बारेमा छलफल शुरु भएको हो । उनीहरुले महासमिति बैठकमा केन्द्रीय कार्यसमितिमा रहेका नेताहरु वडा तहबाट निर्वाचित भएर आउनुपर्ने र आरक्षणमा एक पटकमात्रै अवसर पाउनुपर्ने सुझाव दिएका…