राजनीति Archives | Page 31 of 1994 | Khabarhub Khabarhub

ओली सरकारले राष्ट्र र जनताको हितमा काम गर्नेछ : मुख्य सचेतक बर्तौला

काठमाडौं– नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले ओली सरकारले राष्ट्र र जनताको हितमा सामर्थ्यका साथ काम गर्ने बताएका छन्  । आज काठमाडौंमा भएको थाहा-काठमाडौं सम्पर्क मंचको दोस्रो भेलामा बोल्दै ओली सरकार आफ्नो पूर्ण सामर्थ्यका साथ जनताको हितमा काम गर्ने बताएका हुन् । उनले अहिलेको समीकरणको सरकारले नै गणतन्त्रलाई केन्द्रमा राखेर संविधान संशोधन पनि गर्ने बताए…