राजनीति Archives | Page 33 of 1994 | Khabarhub Khabarhub

मनिलाको एसिया सम्मेलनमा उपेन्द्रले भने- विभेदमा पारिएका जनता नै संकटमा हुन्छन्

फिलिपिन्स- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले युद्ध, पर्यावरण र प्राकृतिक विपद् जस्ता विश्वव्यापी संकटको सामना गर्न एसियाली देशबीच साझा नीति र प्रतिबद्धता आवश्यक रहेको बताएका छन्। फिलिपिन्सको राजधानी मनिलामा बुधबार ग्लोबल लीडरको प्यानल सत्रमा बोल्दै अध्यक्ष यादवले एसियाली देशहरूबीच साझा कार्यक्रम, नीति र प्रतिबद्धता नभएसम्म विश्वस्तरका संकटको सामना गर्न नसकिने बताएका हुन्। सम्मेलनको…