Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रोसँग कार्यान्वयन नै नगरी संविधान संशोधन र समीक्षाको कुरा झिक्नु ठिक नहुने बताएका छन् । संविधान निगरानी समूह र आईएसएआरको संयुक्त आयोजना सोमबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’, विषयक छलफल कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । ‘अहिले पनि संविधान कार्यान्वयनमा ठूलो चुनौती…