राजनीति Archives | Page 42 of 1994 | Khabarhub Khabarhub

‘सरकार चलाएको अनुभव छ, अब देशको अवस्था फेर्नेतिर लाग्छु’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन ठूलो कुरा नभएको बताएका छन् । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीले मंगलबार बालुवाटारमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै पार्टी अध्यक्षसमेत रहेका ओलीले देशको अवस्था परिवर्तन मुख्य कुरा हुनुपर्ने बताए । सरकार परिवर्तन भएपछि नेपाली जनतामा आशा र विश्वास जागेको उनको भनाइ छ । ‘सरकार परिवर्तन हुनु धेरै…