राजनीति Archives | Page 424 of 2042 | Khabarhub Khabarhub

अवधारणा ल्याउनेलाई नै समाजवादी मोर्चामा निषेध गरियो : डा भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई समाजवादी मोर्चाबाट आफूलाई निषेध गर्न खोजिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत डा भट्टराईले समाजवादी मोर्चाको अवधारणा ल्याउने आफूलाई जानकारी नदिई मोर्चा घोषणा गरिएकोमा आपत्ति जनाएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ पहिलो, नयाँ शक्ति स्थापना हुँदा निर्वाचन चिह्न नै नदिनु !…