राजनीति Archives | Page 426 of 2044 | Khabarhub Khabarhub

चीन भ्रमण सकेर राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौँ– चीनको औपचारिक भ्रमण पूरा गरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज स्वदेश फर्किएका छन् ।  चीनको राष्ट्रिय जनकंग्रेसको निमन्त्रणामा तिमिल्सिना ९ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका थिए । उनी आज दश दिने भ्रमण पूरा गरी चीनको सिचुवान प्रान्तको छेन्दुबाट चार्टड विमान मार्फत पोखरा विमानस्थलमा ओर्लिएका हुन् ।  पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडानका यात्रुका रुपमा…