Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा बिरामीका आफन्तहरुले अस्पतालमा तोडफोड गरेको, चिकित्सक र स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको भन्दै नेपाल चिकित्सक संघले निन्दा गरेको छ । असार २८ गते ‘ल्याप्रोस्कोपिक कन्भर्टे टु ओपन कोलेसेस्टेक्टोमी’ शल्यक्रिया गरी हुँदै गरेको बिरामीको अकस्मात ‘हाइपोक्सिक इसेमिक इन्सेफेलोपेथी’ भई हाल आई.सी.यू. मा उपचार भइरहेको भन्दै संघले बिरामीका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि…