राजनीति Archives | Page 47 of 1936 | Khabarhub Khabarhub

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

बुटवल- लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी राजीनामा दिएका छन् । बिहिबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामा दिएका हुन् । यस अघि माओवादी र एकीकृत समाजवादीले सरकार छोडेपछि उनले आज विश्वासको मत लिने तालिका रहेको थियो । तर उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् । यस अघि आजै लुम्बिनीका चार दल…