राजनीति Archives | Page 474 of 2046 | Khabarhub Khabarhub

नयाँ भवन निर्माण नगरिने

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ भवन निर्माण नगरिने घोषणा गरेका छन् । आर्थिक बर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले सबैखाले प्रोत्साहन भत्ता खारेज गर्नेसमेत जनाएका छन् । ‘स्रोतमा परेको चापलाई मध्यनजर गरी आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता खारेज गरेको छु,’ अर्थमन्त्री महतले भने, ‘नयाँ…