Live on
Your Voice, Your Power
काठमाडौँ – प्रतिनिधिसभा बैठक एक घण्टा ढिला गरी सुरु भएको छ। ११ बजे बोलाइएको बैठक १२ बजेर २० मिनेटमा सुरु भएको हो । आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रम माथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ।