राजनीति Archives | Page 522 of 1995 | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक : सदनमा उठेका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

काठमाडौँ– सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको विभिन्न समयमा सांसदले राखेका जिज्ञासा तथा प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले उक्त रुलिङ गरेका हुन् ।  'विगतका बैठकदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा सांसदले जनसरोकारका विविध विषयमा कुरा उठाइरहनुभएको छ', सभामुख घिमिरेले भने , 'प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ तर्फ…