राजनीति Archives | Page 531 of 1995 | Khabarhub Khabarhub

‘प्रसाद २’ को रिलिज रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश

काठमाडौँ- उच्च अदालत पाटनले यही शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘प्रसाद २’ को रिलिज रोक्न अल्पकालीन आदेश दिएको छ । आफ्नो ९० प्रतिशत स्वामित्व रहेको फिल्म १० प्रतिशत स्वामित्व रहेका निर्माताले अनुमतिबिना रिलिज गर्न लागेको भन्दै केशव पाण्डेले फिल्मको तत्काल रिलिज रोक्न रिट हालेका थिए । उनको रिटमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन पाण्डेको एकल…