राजनीति Archives | Page 544 of 2049 | Khabarhub Khabarhub

ब्याजदरको समस्या समाधान हुन्छ : अर्थमन्त्री 

विराटनगर– अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत समाधान हुने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उनले मौद्रिक नीतिमार्फत ब्याजदर घटाइने बताए । 'अर्थतन्त्रमा देखिएको शिथिलता किन आयो भन्ने निजी क्षेत्र जानकार छ', उनले भने, 'ब्याजदरका विषयमा मौद्रिक नीति खुकुलो गर्न जरुरी…