राजनीति Archives | Page 569 of 2050 | Khabarhub Khabarhub

बारा-२ मा एमालेको जित सुनिश्चित छ : उम्मेदवार पौडेल

बारा - नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा-२ मा नेकपा एमालेको जित सुनिश्चित रहेको बताएका छन् । चुनावी अभियान अन्तर्गत बाराको पचरौता र तेतरियामा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले बारा २ का जनता एमाले जिताउन आतुर रहेको बताए । पचरौतामा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उम्मेदवार पौडेलले मधेसको मुद्दा उठाएर चुनाव जित्नेहरूको दिन…