राजनीति Archives | Page 602 of 1996 | Khabarhub Khabarhub

मधेसका मुख्यमन्त्रीलाई सहयोग गर्न जसपाद्वारा परामर्श समिति गठन

काठमाडौँ- मधेस प्रदेश सरकारका मुख्यमन्त्रीलाई सहयोग गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेत अनुसार सरकारलाई पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न पार्टीका कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरिएको हो । सो समितिमा गोविन्द चौधरी,…